एजेन्सी ।
बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणबीर सिंहको प्रेम प्रसंगले यतिबेला सञ्चार माध्यममा चर्चा पाएको छ । हालै मात्र दिपिकाको जन्मदिनसँगै मनाएको यो जोडीको सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्विरले चर्चा बढेको हो ।
दिपिका र रणबीर नयाँ वर्ष मनाउने माल्दिव्स गएका थिए । उनीहरुलाई त्यसपछि बैंगलोरमा सँगै भेटिएका थिए ।
बलिउडको यो जोडी अव भने सार्वजनिकरुपमै खुल्ने सम्भावना बढेको छ । अव उनीहरु विवाहको तयारीमा समेत रहेको सञ्चार माध्यमले अनुमान गरेका छन् ।