deepika padukone angry moodसुन्दर बलिउड दीपिका पादुकोने यतीखेर रिसले आगो भएकी छिन् । बताइए अनुसार नायक शाहरुख खानसँग रिसाएकी हुन्। उनी शाहरुख नराम्ररी रिसाउनुको कारण पनि छ। शाहरुखले चलचित्रको शुटिङ स्थलमै दीपिकाका पुर्व ब्वाइफ्रेन्ड रणविर सिंहको विषयमा जिस्क्याएर हैरान पारेका थिए। पहिले त दीपिकाले शाहरुखले जिस्क्याउँदा खासै वास्ता गरेकी थिइन् तर शाहरुख नरोकिएपछि उनको रिसको पारो चढेको बताइएको छ । हाल उनि सहित शाहरुख रोहित शेट्टीको चलचित्र ‘चिन्नइ एक्सप्रेस’मा एक साथ काम गर्दैछन् ।
आफ्नो निजि जिवन बारे खासै बोल्न नचाहने २ वर्षिय नायीका दीपिका पादुकोने यसरी रिसाइन अन्त्यना शाहरुखले माफि नै माग्नु पर्यो। तर यतिले मात्रै दीपिकाको रिस नथामिएपछि उनलाई अन्यले पनि सम्झाउनु परेको थियो।