बलिउडकी बोल्ड नायीका बिपासा बासु अब फिटनेश सन्वन्धी डिभिडी लिएर आउन लागेकी छिन् । फिट्नेस सम्बन्धी नयाँ नयाँ जानकारी सहित साथ उनको तेस्रो डिभिडी यहि महिनामा रिलिज हुँदै छ ।

 यो डिभिडीबाट उनले मानिसहरुलाई फिट रहन सिकाउने  िछिन् ।

पछिल्लो २ वटा डिभिडीबाट प्रशस्त फाईदा भए पछि उनले अर्को डिभिडी बनाएकी हुन् । तर यो डिभिडी पहिलाको भन्दा निक्कै फरक छ ,यसमा उनले आफ्नो जिमका साथीहरुको अनुभवलाई पनि आधार बनाएकी छिन् । अहिले रिलिज भएको उनको डिभिडीमा कुनै मोडलको तस्वीर नभई ,जिममा अभ्यास गर्दै गरेका मानिसहरुको छ र त्यसमा उनीहरुको फिट बडी देखाइएको छ।

 

सन २०१३ मा खासै चलचित्रमा नेदेखिएकी बिपाशाले सन २०१४ मा डिभिडिका अलावा चलचित्रबाट पनि सफलता हासिल गर्न लक्ष्य राखेकी छिन।सन २०१४ उनका हमशकल, मस्ट वेलकम २, ब्याङब्याङ, नो इन्ट्री मे इन्ट्री जस्ता चलचित्र सार्वजनिक हुनेछन्। तर दर्शकलाइ यो वर्षको उनका तर्फबाट पहिलो उपहार भने फिटनेश डिभिडीनै सुनेछ।

 बिपाश निकै फिट नायीका  मानिन्छिन् उनले वर्षौ देखी िनिरन्तर जिममा वर्कआउट गर्ने गरेकी छिन् ।

तस्विरमा  हेरौ बिपाशाका फिट तथा बोल्ड पोजहरु..

bipasha basu

bipasha basu bipasha basu bipasha basu bipasha basu bipasha basu bipasha basu bipasha basu bipasha basu