१५ जेठ, एजेन्सी ।

नासाले मंगल ग्रहका विषयमा अध्ययन गर्न पठाएको क्युरियोसिटी रोभरले खिचेको तस्विरमा छेपारो भेटिएको छ । रोभरले पठाएको तस्विरमा छेपारो देखिएको एक जापानी ब्लगरले पत्ता लगाएका थिए ।

रोभरले पठाएको एक फोटोलाई निकै गहिरो अध्ययन गरेका ती ब्लगरले उक्त फोटोमा छेपारो देखिएको बताएपछी अन्तरिक्ष क्षेत्रमा काम गरिरहेकाहरु निकै आश्चर्यमा परेका छन् भने खबर सुनेर अन्य सामान्य जनता समेत चकित भएका छन् ।

नासाले रोभरले खिचेको तस्विर भनेर सार्वजनिक फोटोमा निैक गहिरो अध्ययन गरेका एक जापानीले उक्त तस्विरमा छेपारोको उपस्थिति समेत देखाइदिएका छन् । देख्दा छेपारो जस्तो देकीएपछी उक्त वस्तु छेपारो नै हो भनेर भने पुष्टी गर्न सकिएको छैण् । तर त्यस वस्तुको आकृति हेर्दा लाग्छ, त्यो छेपारो नै हो ।

हेरौ केही तस्विरहरू…

blogger-excitable-imagination-claims-spotted-lizard-Mars blogger-excitable-imagination-claims-spotted-lizard-Mars blogger-excitable-imagination-claims-spotted-lizard-Mars