बलिउडमा प्रेममा परेको चर्चा शुरु हुन नपाउँदै थुप्रै पटक जोडीहरु सार्वजनिकरुपमै अपत्तिजनक अवस्थामा फेला परेर सम्बन्धमा तनाव आएका घटना समेत छन् । लुकाउन चाहाँदा चाँहदै पनि कतिपय जोडीहरु सार्वजनिकरुपमै चुम्बन लगायतका हरकत गरेको अवस्थामा फेला परेका छन् ।

 priyanka-chopra-shahid-kapoor-kissing

त्यस्तै रंगेहात पक्राउ पर्ने पछिल्लो जोडी हो रणबीर सिंह र दिपिका पादुकोनको । केही दिन अघि मात्र रणबीर र दिपिका लेडिज बाथरुममा फेला परेका थिए ।

deepika-ranveer-kiss1

हेमा मालिनीकी कान्छी छोरीको विवाहको पार्टीमा पुगेका रणबीर र दपिकाले एक आपसमा पटक पटक चुम्बन मात्र गरेनन् दिपिका बाथरुममा गएको समयमा रणबीर पनि त्यहिँ पुगे । रणबीरले बाथरुममा पनि दिपिकालाई साथ दिएपछि भने धेरैले असहज महसुस् गरेका थिए ।

bollywood love couples

हाफप्यान्टमा फेला परे साहिद प्रियंकासँगः

केही समय अघि इनकम ट्याक्स विभागले प्रियंकाको घरमा छापा मार्दा प्रियंकाले नभएर साहिदले ढोका खोलेका थिए । अधिकारीहरुले साहिद त्यतिबेला माथि हाफप्यान्ट बाहेक केही पनि नलगाएको अवस्थामा रहेको बताएका थिए । तर मिडिया आउन नपाउँदै साहिदले बाटो तताइसकेका थिए ।

 

priyanka-chopra-shahid-kapoor-kissingउनीहरु रंगेहात पक्राउ परेको चर्चा बलिउडमा लामो समय सम्म चलेको  थियो ।

bollywood love couples 1

 

करिना र साहिदको लिपलकः

करिना कपुर र साहिद कपुरबीचको लिपलक चुम्बन पनि बलिउडमा चर्चित छ । उनीहरु एउटा कोठाभित्र मदहोस भएर चुम्बन गरिरहेको अवस्थामा फेला परेका थिए ।

यो चस्विर इन्टरनेटमा भाइरल बनेको थियो । यहि तस्विरका कारण उनीहरुबीच दुरी बढेको थियो ।

 

 

दिपिका फेला परिन् ब्यापारीसँगः

दिपिका पादुकोन र ब्यवसायी सिद्धार्थ माल्याबीच पनि केही समयसम्म प्रेम सम्बन्ध चलेको थियो । दपिकालाई सिद्धार्थले उपहारस्वरुप फ्ल्याट नै दिएका थिए ।

bollywood love couples 3

सोही फ्ल्याटमा दिपिका सिद्धार्थसँग मध्यरातमा फेला परेपछि बलिउड तातेको थियो । यस पछी उनीहरुबीच सम्बन्ध टाढिनेमात्र होइन दिपिकाले फ्ल्याट उपहार पाएको भन्ने खवरको समेत खण्डन गरेकी थिइन् ।