Russian-businesman shot 16 times

२६ फागुन,मस्को। रसियाको भोलगोग्राड शहरका एक व्यापारी १६ वटा गोली शरिरमा लाग्दा समेत बाँच्न सफल भएका छन्। प्रत्यक्षदर्शीका अनुसार उनलाई कारमा गुड्दै गर्दा अज्ञात बन्धुकधारीले गोली वर्षा गरेका थिए। उनलाइ एसल्ट राईफलबाट गोली हारिएको थियो। टोयोटा कारमा रहेका रसियन व्यापारीलाई १६ वटा गोली लागेको थियो, उनलाई अधिकांश गोली शरिरको  बायाँ भागमा लागेको थियो। उनलाइ हमला गर्ने व्यक्तिको पहिचान भने प्रहरीले गरिसकेको छैन। व्यापारीलाइ उनकै साथीलाई अस्पताल पुर्याएका थिए