११ पुष, काठमाडौ । डिसेम्बर २५ इसाई धर्मालम्बीहरुका लागी वर्षभरीकै सबैभन्दा महत्वपूर्ण दिन हो । उक्त दिनमा उनीहरू निकै रमाइलो गर्ने गर्छन् । जिसस क्राइष्टको जन्मदिनको रुपमा विश्वभरका ईशाइ ध्रमालम्बीहरुले क्रिसमस चाड मनाउने गर्छन् ।

एक अर्कामा शुभकामना, गिफ्ट साटासाट गर्ने, एकैठाऊँमा भेला भएर रमाइलो गर्ने गर्छन् । तर, बेलायतका केही स्थानमा भने यसपटकको क्रिसमस निकै खल्लो बन्न पुग्यो । क्रिसमसको दिन निकै खुसी भएर एकअर्कामा सुख साट्नुपर्ने भएपनि उनीहरुले खुसी साट्न पाएननन् । उनीहरूले खुसी नभई पिडा, दुःख मात्र पाए । कारण थियो, त्यहाँ चलेको हावा हुरी, बाढी तथा विद्युत अवरोध ।

बेलायतका विभिन्न ठाऊँमा क्रिसमसका दिन आएको हावा हुरी तथा बाढीका कारण धेरैले आफ्नो बासस्थान नै छाड्नुपर्यो । हजारौ मानिसहरू घरबाट विस्थापित हुन पुगे । हावा हुरी तथा बाढिका कारण उक्त स्थानमा बस्न नसक्ने अवस्था सिर्जना भएपछी आफ्ना घरबाट निस्किएर अन्यत्र जान बाध्य भए ।

हेरौ क्रिसमसका दिन यस्तो बिजोग…

Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk Flooding ruins Christmas for thousands of uk