sandeep achary dead ३० मंसिर,एजेन्सी।  भारतिय युवा गायक तथा इन्डियन आइडल बिजेता सन्दिप आचार्यको मृत्यु भएको छ ।
सन २००६ को इण्डियन आइडल २ मा उनले उपाधी जितेका थिए। 

२९ वर्षका आचार्क गुडगाव स्थिति एक अस्पतालमा निधन भएको हो। उनि पिलिया रोगबाट पिडित थिए। उनि केही समय यता बिरामी थिए ।।
सन्दिपका एक श्रीमती र एक महिनाको छोरी छिन्।