तपाई हामीले कहिल्यै सोचेका छौ मानिसको रूप १ लाख वर्षपछि कस्तो होला ? वैज्ञानिकहरूले १ लाख वर्षपछी मानिसको रूप कस्तो हुन्छ भनेर अनुमान गरेका छन् । वैज्ञानिकहरूले १ लाख वर्षपछि मानिसहरूको आँखा, निधार र छालामा निकै ठुलो परिवर्तन आउने बताएका छन् । उनीहरुले कति वर्षपछी मानिस कस्तो हुन्छ भन्ने अड्कल समेत काटेका छन् ।

 

वैज्ञानिकहरूका अनुसार विश्वमा भइरहेको परिवर्तन र वंशानुगत परिवर्तनका कारण मानिसको अनुहार तथा छालामा परिवर्तन आउने र आँखाको आकार समेत अहिलेको भन्दा धेरै ठूलो हुनेछ । वैज्ञानिकहरूले १ लाख वर्ष पछीको मात्र नभइ २० हजार, ६० हजार वर्षपछिका मानिसमा आउन सक्ने परिवर्तन बारे पनि अड्कल काटेका छन् । उनीहरूले उक्त अड्कललाई तस्विरमा समेत प्रस्तुत गरेका छन् ।

 

उनीहरूले एक जोडिको अहिलेको तस्विरलाई लिएर उनीहरूको अनुहारमा विभिन्न चरणमा कस्ता परिवर्तन आउनेछन् भन्दै तस्विरमा प्रस्तुत गरेका छन् । अहिलेको सामान्य मानिसको २० हजार वर्षपछिको अनुहारमा कस्ता परिवर्तन आऊँछन् साथै ६० हजार वर्षपछी र १ लाख वर्षपछि कस्ता परिवर्तन आउँछन् ती सबैबारे तस्विरबाट नै प्रस्तुत गरेका छन् ।

हेरौ उक्त तस्विरहरू…

१ लाख वर्षपछीको मानिस

man after 1 lakh year

अहिलेको मानिस

man after 1 lakh year

२० हजार वर्षपछीको मानिस

man after 1 lakh year

६० हजार वर्षपछिको मानिस

man after 1 lakh year