आगामी २६ जुलाईमा रिलिज हुन लागेको चलचित्र नशाको चर्चा अहिले निकै चुलिएको छ । मोडेल पुनम पाण्डेको पहिलो चलचित्र ‘नशा’मा उनले दिएको बोल्ड सिनहरूका कारण उक्त चलचित्रको चर्चा रिलिज हुने मिति नजिकिँदै गर्दा नशाको चर्चा बढेको छ ।

चलचित्रको ट्रेलरले त पहिले नै आगो लगाइसकेकै थियो त्यसमाथि पनि पुनम पाण्डेले भर्खरै ट्विटरबाट आफ्नो एउटा नग्न फोटो सार्वजनिक गरेर चलचित्रको चर्चालाई चुलाएकी छिन् । उक्त तस्विर ट्विटरमा पोष्ट गरेपछी नशा तथा पुनमको चर्चा शिखरमा पुगेको छ । उनले आफुले पोष्ट गरेको उक्त तस्विरहरूलाई प्रामोशनको एउटा पाटो भनेकी छिन् । तर, केहीले भने चर्चा बटुल्ने काम मात्र भएको बताएका छन् ।

मोडेलबाट चलचित्र नशाबाट मोडेलबाट नायीका बनेकी पुनमले चलचित्र नशामा आफुले दिएको बोल्ड सिनहरूका कारण चलचित्र अहिलेसम्मकै सबैभन्दा सेक्सी चलचित्र साबित हुने दावी गरेकी छिन् । उनले भर्खरै सार्वजनिक गरेको उक्त तस्विरले पनि यस कुरालाई पुष्टी गर्ने धेरैको भनाई छ ।

यस तस्विरका कारण अहिले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ ।

nasha nasha