बलिउड सुपरस्टार रणबीर कपुर क्याट्रिना कैफसँग टाढिएपछि पुनः पुरानै प्रेमिका दिपिकासँग नजिकिएको चर्चा छ । पहिले आफ्नो चलचित्रमा क्याट्रिनालाई राख्न अनुरोध गर्दै हिँडने रणबीर आजकल त्यस्तो गर्दैनन् ।

ranbir-katrina

उनी पुनः पुरानै प्रेमिका दिपिका पादुकोणसँग नजिकिएका छन् । अर्का सुपरस्टार रणबीर सिंह दिपिकाको पछि लागिरहेको भएपनि रणबीर कपुरले आफ्ना आगामी चलिचत्रमा दिपिकालाई लिन आग्रह गर्दै हिंडन थालेका छन् ।

यस अघि रणबीर र दिपिकाको ए जवानी है दिवानीले निक्कै चर्चा पाएको थियो । 

bollywood kisses 10