अमेरिकी पप निकोल स्कर्जंगर सुनिएको नाम हो, उनको गायन क्षमताको चर्चा नसुन्ने कमै छन् । उनका गीत सुनेर धेरै फ्यान सन्तुष्ट भएपनि उनकै आमा भने गायीका निकोलसंग पटक्कै खसी छैनन्। उनकी धार्मिक स्वभावकी आमा उनी फोटोशुट वा म्युजिक भीडियोमा नांगएको मन पराउँदिनन्। तर आमाले जति सम्झाएपनि निकोलले मान्ने गरेकी छैनन्।

दर्जनौ हिट गित गाइसकेकी निकोलको नयाँ एल्वम बुमर्याङ बजारमा आएको छ तर यो म्युजिक भिडियोमा पनि उनलाई बोल्ड दृश्यमा देख्न पाइन्छ। उनी भन्छिन्-‘मलाई फेरी आमाले गाली गर्ने निश्चित छ मेले ब्रा नै देखीने गरेर टप लगाएकोछु’ ।
आमाको गालीका बाबजुद निकोलले यस्ता तस्विर खिचाउने गरेकी छिन्..

nicole-scherzinger 7

 

nicole-scherzinger 7 nicole-scherzinger 7 nicole-scherzinger 7 nicole-scherzinger 7 nicole-scherzinger 7 nicole-scherzinger 7 nicole-scherzinger 8 nicole-scherzinger 9