youtube-logoसंसारकै सवै भन्दा चर्चित भिडियो शेयरिङ साइट युट्युबले नेपाली चलचित्र हेर्ने व्यवस्था मिलाएको छ। यसअघि पनि थुप्रै नेपाली चलचित्र युट्युवमा राखिएका भए पनि प्रात जसो अनधिकृत रुपमा राखिएको थियो।
अब भने युट्युवनले नै नेपाली चलचित्रको सेक्सन नै बनाएर नेपाली चलचित्र राख्ने व्यवस्था गरेको छ।

युट्युवले यसरीनै अंग्रेजी, हिन्दी, स्पेनिश, जर्मन, रसियन लगायता चलचित्र पनि समावेश गरेको छ।

हाल युट्युवको नेपाली मुभिज च्यानलमा ओम, ब्रेक फेल, काठमाडौ, कस्लाई दिउँ यो जोबन, हिफाजत जस्ता चलचित्र हेर्न पाइन्छ।

युट्युवमा नेपाली चलचित्र हेर्न यो लिंकमा जानुहोस..http://www.youtube.com/channel/SBshPVZt4sBe8