३ असोज, काठमाडौं।

राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गरेका छन् । उनले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गरेका हुन् ।

नेपालको नयाँ संविधान ‘२०७२’ पढ्न यहाँ क्लिक गर्नुहोस।