६ जेठ , काठमाडौं।
पोखरा लेखनाथ महानगरपालिकाको १२ वडाबाट कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले १०४६ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका ऋषिराम लामिछानेले ८२९ मतमात्र ल्याउन सके ।