काठमाडौं ।

विमानमा यात्रा गर्दा एयर होष्टेस वा फ्लाइट एटेन्ण्डेन्टले दिने निर्देशनलाई यात्रुहरुले गम्भिररुपमा लिँदैनन् । तर विमानमा सानो लापर्वाही गर्दा पनि समस्यामा पर्न सकिन्छ ।

विमान भित्रै एयर होष्टेसको यस्तो चर्तिकला (फोटो फिचर)

जस्तै उदाहरणको लागि विमानमा यात्रा गर्दा आकाशमै बाथरुम जानु पर्ने हुन्छ । तर जुन पायो त्यही बेला वाथरुम जानु हुँदैन ।

यो समयमा भुलेर पनि वाथरुम नजानुस्

विमान उड्ने समयमा गूरुत्वाकर्षण विरुद्ध संघर्ष गरिरहेको हुन्छ । यतिबेला बाथरुम जाँदा त्यहाँको ढोका खुल्ने खतरा हुन्छ । बाथरुममा सिट बेल्ट हुँदैन । यसकारण टेकअफको समयमा बाथरुम जाँदा लड्ने खतरा हुन्छ ।

plane bathroom 1बाथरुममा हुने पानीका कारण विमानमा असन्तुलन पैदा भएमा तपाइँलाई करेन्ट लाग्ने सम्भावना पनि हुन्छ ।

अन्य टिप्स

टेक अफ र ल्याण्डिङको समयमा अनिवार्यरुपमा सिट बेल्ट बाँध्नुस् । अन्यथा तपाइँको शरिरले झट्का थेग्न सक्दैन ।

विमानमा फोन अफ नगरे के हुन्छ ?

विमानमा फ्लाइट एटेण्डेन्ट वा एयर होष्टेसहरु ड्रिङ्क्स सर्भ गर्न र गिलासमा हाल्न सिपालु हुन्छन् आफै यो काम गर्ने कोशिस नगर्नुस् ।

plane bathroom

सिट भन्दा माथि गह्रौं सामान नराख्नुस् । किन भने त्यहाँ गह्रौं सामान थाम्ने क्षमता हुँदैन । यसले ढोका खुलेर यात्रुलाई लाग्ने खतरा हुन्छ ।

यस्तो ठाउँमा सुत्छन् एयर होष्टेस (तस्विर सहित)