जीवनमा सफलता पाउनु सबै मानिसको चाहाना हुन्छ ।

हरेक मानिस सफलताका लागि दौडिरहेको हुन्छ । तर वास्तु शास्त्रले भने घर, कार्यालय वा ब्यापार गर्ने स्थानको वातावरणले सफलता निर्धारण गर्ने दावी गर्छ ।

वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ

 

वास्तु शास्त्रका अनुसार सफलताका लागि घर अफिसमा घोडाको तस्विर वा मुर्ती राख्नु शुभ मानिन्छ ।

horse icon
१- घर वा अफिसमा घोडाको तस्विर वा मुर्ती राख्नु लाभदायक मानिन्छ । तर घोडा गतिमा भएको तस्विर वा मुर्ती छानुन्स ।

success sign

२- घोडाको मुर्ती राख्दा लगाम नभएको मुर्ती राख्नुस् । घोडाको गती रोकिएको संकेत दिने मुर्ती पनि नराख्नुस् ।

३-घरको उत्तर दिशा तिर फर्काएर घोडाको मुर्ती राख्नु भो भने जागिर वा करिअरमा फाइदा पुग्छ ।

horse mouth

४- घरको दक्षिण दिशालाई लोकप्रियताको दिशा मानिन्छ । यो दिशामा घोडाको मुर्ती राख्दा तपाइँको प्रतिष्ठा बढ्छ ।

५- यदि दक्षिण वा उत्तर दिशामा घोडाको मुख राख्न सक्नु हुन्न भने घोडालाई झ्याल वा ढोकातिर फर्काएर राख्नुस् ।

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

६- घरमा घोडाको जोडीको तस्विर राख्दा पति पत्नि वा प्रेमी प्रेमिकाको सम्बन्ध राम्रो हुने मानिन्छ । सुत्ने कोठाामा एक्लो घोडाको तस्विर वा मुर्ती भुलेर पनि नराख्नुस् ।

hourse cople