फोर्ब्स पत्रिकाले गरेको एक सर्भे अनुसार ‘हङगर गेम्स’की चर्चित नायिका जेनिफर लरेन्स सबैभन्दा बढी पारिश्रमिक लिने नायिक भएकी छिन्।

अघिल्लो वर्ष दोस्रो स्थानमा भएकी जेनिफरले जुन २०१४ देखि जुन २०१५ सम्म ५२ मिलियन डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ। यो रकम अघिल्लो वर्ष पहिलो स्थानमा रहेकी सान्द्रा बुल्लकको भन्दा झण्डै १ मिलियन डलर बढी हो, जो अहिले करिब ८ मिलियन डलर कमाइको साथ पन्ध्रौँ स्थानमा झरेकी छिन्।

‘द एभेन्जर्स’ की अर्की चर्चित नायिका स्कारलेट जोहानसन ३५.५ मिलियन डलर कमाइ सहित दोस्रो स्थानमा छिन। यो सुचीमा अघिल्ला वर्षहरुमा नपरेका नायिकाहरुमा चीनकी बिङबिङ फ्यान र अमान्डा सेफ्रायड छन्।

फोर्ब्सले पत्रिकाले सार्वजनिक गरेको सन् २०१४ देखि २०१५ को जुन सम्म सबैभन्दा बढी कमाइगर्ने नायिकाको सुचीः

जेनिफर लरेन्स: $ 52,000,000

Jennifer Lawrence Highest Paying Actress

स्कारलेट जोहानसन: $ 35,500,000

scarlett johanson Highest Paying Actressमेलिसा मैककार्थी: $ 23,000,000

Melissa-McCarthy Highest Paying Actressबिङबिङ फ्यान: $ 21,000,000

bingbing-fan Highest Paying Actressजेनिफर एनिस्टन: $ 16,500,000

jennifer-aniston Highest Paying Actressजूलिया रोबर्ट्स: $ 16,000,000

Julia-Roberts Highest Paying Actressएन्जेलिना जोली: $ 15,000,000

angelina-jolie Highest Paying Actressरीज विदरस्पून: $ 15,000,000

reese_witherspoonHighest Paying Actressऐनी हैथवे: $ 12,000,000

Anne Hathaway Highest Paying Actressक्रिस्टिन स्टेवार्ट: $ 12,000,000

Highest Paying Actress kristen-stewartक्यामरुन डियाज: $ 11,000,000

Cameron Diaz Highest Paying Actressग्वेनेथ पाल्ट्रो: $ 9,000,000

gwyneth-paltrow Highest Paying Actressमेरिल स्ट्रीप: $ 8,000,000

Meryl-Streep Highest Paying Actressअमान्डा सेफ्रायड: $ 8,000,000

Amanda-Seyfried Highest Paying Actressसान्ड्रा बुल्लक: $ 8,000,000

Sandra BullockHighest Paying Actressएम्मा स्टोन: $ 6,500,000

emma-stone Highest Paying Actressमिला कुनिस: $ 6,500,000

mila_kunis Highest Paying Actressनटाली पोर्टम्यान: $ 6,000,000

Natalie Portman Highest Paying Actress

यो पनि पढ्नुहोस्।

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)

सुपरस्टार बिना सय करोड भन्दा बढी कमाउने बलिवुडका चलचित्रहरु