१ असोज, एजेन्सी।
सलमान खानसंग ‘वान्टेड’ फिल्म खेलेकी नायिका आयशा टाकियामा एकाएक बदलाव आएको छ। ब्रेस्ट इम्प्लान्ट गरेर चर्चमा आएकी उनको अहिलेका तस्बिर चिन्नै नसकिने छन्।ayesha takia 2857417

तस्बिर हेर्दा लाग्छ, ओठ, आइब्रो अनि निधारमा पनि उनको बदलाव आएको छ। उनी आफैले नभनेपनि आयशाले आफ्नो लुक परिवर्तन गर्ने सर्जरी गरेको अनुमान लगाउन गाह्रो छैन।ayesha takia 292750217

सन् २००९ मा आयशाले भारतकै एक पार्टीका नेताका छोरा फरहान आजमीसंग विवाह गरेकी थिइन। विवाह पश्चात उनी फिल्मबाट टाढा रहिन। सन् २०१३ मा उनको एक छोरा भयो। सामाजिक सञ्जालमा निकै सक्रिय रहने आयशा इन्स्टाग्राममा आफ्नो सेल्फि तथा परिवारसंगका तस्बिर सेयर गर्ने गर्छिन्।

सन् २००४ मा फिल्म ‘टार्जन: द वन्डर कार’ बाट बलिउडमा डेब्यु गरेकी आयशाको अन्तिम फिल्म सन् ‘आप के लिए हम’ सन् २०१३ मा रिलिज भएको थियो।

❤️ @abufarhanazmi #ayeshatakia

A photo posted by Ayesha Takia Azmi (@ayeshatakia) on

Chokers and torn tees ?? #AyeshaTakia

A photo posted by Ayesha Takia Azmi (@ayeshatakia) on