एजेन्सी ।

के सेना तथा प्रहरीविनाको देश कल्पना गर्न सकिन्छ?

विश्वमा कतिपय यस्ता देश छन् जुन सेना तथा प्रहरीविना पनि सुरक्षित चलिरहेका छन् ।

यीमध्ये केहि देश भौगोलिक तथा जनसंख्याका हिसावले साना छन्, र केही देशको सुरक्षा जिम्मेवारी अन्य देशले समेत लिएका छन् ।

१. कोस्टारिका -प्रहरीविना चल्ने सबैभन्दा ठुलो देश हो कोस्टारिका । सन् १९४८ देखि यस देशमा कुनै पनि प्रकारका सेना छैनन् । सन् १९४८ मा यहाँ गृहयुद्ध चलेको थियो । सो समयमा यहाँको सेनाको प्रणाली ध्वस्त गरियो । अहिले यहाँको आन्तरिक मामिला हेर्ने सानो प्रहरी बल छ ।
२. डोमिनिका रिपव्लिक – यो पुर्वी युरोपियन देश हो । सन् १९८१ देखि यहाँ आर्मी छैनन् । यहाँका जनता आफैले आर्मी शासनलाई हटाइदिएका हुन् । त्यसपछि यस देशमा आर्मीको अस्तित्व नै रहेन । तर आन्तरिक मामिला हेर्ने प्रहरी बल भने कायम छ ।

यो पढ्नुस्: विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिकी गोप्य श्रीमतीको यस्तो सुन्दरता

३. आइसल्याण्ड -विश्वमा आर्मी तथा प्रहरी नभएको देश भनेर चिनिने आइसल्याण्डको नाम  सबैले सुनेकै हो । यो देशमा सन् १८६९ देखि कुनै सेना प्रहरी छैनन् । यो नाटोको सदस्य राष्ट्र हो । यसको सुरक्षाको जिम्मेवारी अमेरिकाले लिएको छ ।

यो पढ्नुस्: विश्व ध्वस्त पार्न सक्ने अमेरिकाको ११ खतरनाक हतियार (फोटो फिचर)

४. म्यारिसियस – यो दक्षिण अफ्रिकी मुलुक हो । यहाँ सन् १९६८ देखि कुनै सेना छैनन् । बहुसांस्कृतिक सम्पदाले सम्पन्न यो देशमा १० हजार प्रहरी कामदार रहेका छन्, यिनै प्रहरीले सैनिक सुरक्षा दिन्छन् ।
५. मोनाक्को- पश्चिम युरोपियन देश मोनाक्को समुद्रसंग जोडिएको छ । स्थापनाकाल देखि नै यस देशमा कुनै सेना छैनन् । मोनाक्को युरोपियन युनियनको सदस्य राष्ट्र समेत हो । सानो प्रहरी बलले यहाँको राजकुमारको सुरक्षा गर्छ । र देशको सुरक्षा भने फ्रान्सले गर्छ ।

यो पढ्नुस्: विश्व प्रमुखका ९ हाँस्यास्पद तस्बिर जसले विश्वव्यापी चर्चा पाए


६. पनामा
 -यो दक्षिण अमेरिकी देश हो । १९९० देखि यहाँ कुनै सेना छैनन् । तर यहाँ एउटा सानो सुरक्षा बल छ, जसले आन्तरिक तथा सिमा सुरक्षा दिन्छ ।

७. सोलोमोन आइसल्याण्ड – ठूलो गृह युद्ध पश्चात यो देशमा अहिले कुनै सेना छैन।

८. ग्रेनाडा स्पेनसंग जोडिएको यो युरोपियन देश हो । यो देशमा सबैभन्दा बढि दक्षिण अमेरिकी आप्रवासी रहेका छन् । अमेरिकाको कारण सन् १९८३ देखि यहाँ कुनै सेना छैनन् ।
९. भ्याटिकनसिटी विश्वमा सबैभन्दा सानो देश भनेर चिनीने भ्याटिकनसिटीमा सन् १९७० देखि न कुनै सेना छन्  नत प्रहरी नै । यसलाई क्याथोलिक धर्मगुरु पोपको घर भनेर पनि चिनिन्छ । इटालीसंगै जोडिएको भ्याटिकनसिटी युरोपियन देश हो ।

यो पढ्नुस्।
विश्वको सबैभन्दा ठुलो चाँदीको पहाड, जहाँ कसैलाई जान अनुमती छैन
विश्वकै १० खतरनाक सेल्फी (फोटो फिचर)