१६ फागुन, एजेन्सी।

२६ फेब्रुअरी २०१७ मा ८९ औँ ओस्कार अवार्ड क्यालीफोर्नियामा घोषणा भएको छ। ‘ल ल ल्याण्ड’ले ओस्कार जितेको गलत घोषणा पछि ‘मुनलाइट’ फिल्मले उत्कृष्ट फिल्मको ओस्कार जितेको घोषणा गरिएको विषय अहिले चर्चामा छ। हेर्नुस् क्यालिफोर्नियाको डब्ली थिएटरमा आयोजित ओस्कार कार्यक्रमको झलक:

यो पढ्नुस्: ८९ औँ ओस्कार अवार्ड घोषणा, उत्कष्ट फिल्म घोषणा गर्दा यसरी भयो गल्ती

इमा स्टोनलाई उत्कृष्ट नायिकाको अवार्ड दिदै लियोनार्दो डिकार्पियो

उत्कृष्ट सहायक नायिकाको अवार्ड पाएकी भिओला डेभिस

(बाँयाबाट दाँया) उत्कृष्ट फिल्मको अवार्ड पाएको ‘मुनलाइट’को लागि उत्कृष्ट सहायक अभिनेताको अवार्ड पाएका माहेरशला अली, ‘ल ल ल्याण्ड’ फिल्ममा उत्कृष्ट नायिकाको अवार्ड पाएकी इमा स्टोन, ‘फन्सेस’को लागि उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड पाएकी भिओला डेभिस र ‘म्यानचेस्टर बाइ द सी’ को लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका क्यासी एफलेक।

उत्कृष्ट नायिकाको अवार्ड जितेपछि भाषण गर्दै नायिका इमा स्टोन

(बाँयाबाट दाँया) बेस्ट पिक्चरको अवार्ड जितेका जेर्मी क्लेइनर, एडेल रोमान्स्की, ब्यारी जेन्किन्स।

क्यानेडियन निर्देशक एलन बारिलारो (बाँया) र अमेरिकी निर्माता मार्क सोन्डहाइमर उत्कृष्ट एनिमेटेड सर्ट फिल्म ‘पाइपर’को लागि अवार्ड जितेपछि स्टेजमा बोल्दै

स्टेजमा बोल्दै नायिका एमी एडमस्स

नायक लियोनार्दो डिकार्पियो संग इमा स्टोन

प्रियंका चोपडा

नायिका स्कारलेट जोहानसन अर्वाड कार्यक्रममा सहभागी हुँदै

‘ल ल ल्याण्ड’को लागि उत्कृष्ट निर्देशकको ओस्कार जितेपछि डामियन चान्जेल आफ्नी सहयात्री ओलिभिया ह्यामिलटनलाई किस गर्दै

ब्रिय लारसन इमा स्टोनला बधाइ दिदैँ

जोन लेजेन्ड र उनी पत्नी तथा मोडल क्रिसी टिआइजेन

सगीतकार जोन लेजेन्ड ओस्कार कार्यक्रममा आफ्नो प्रस्तुति दिदै

कार्यक्रममा सहभागी हुँदै सलमा हायक

कार्यक्रममा सहभागी हुँदै नायिका चार्लिज थेरोन

नायिका जेनिफर एनिस्टर र निकोल किडम्यान