कुनै पनि ब्यक्तिको चरित्र पहिचान गर्नु कठिन विषय हो । कतिपय ब्यक्ति त सोझा देखिएपनि भित्र भित्र निक्कै घातक हुन्छन् ।

हालै गरिएको एक नयाँ अध्यनले पुरुषहरुको स्वभाव जुत्ताको साइजबाट थाहा हुने देखाएको छ ।

shoes for male

द हेल्‍थमा प्रकाशित शोधका अनुसार जुन पुरुषका जुत्ताका साइज १० नम्बर भन्दा बढी हुन्छ यस्ता ब्यक्ति झुट बोल्ने र धोकेबाज हुन्छन् ।

इलिट एन्काउन्टर्सले गरेको यो शोधमा ७ भन्दा कम नम्बरका जुत्ता लगाउने पुरुष विश्वसनीय रहेको पाहियो । तर १० वा १० भन्दा बढी नम्बरका जुत्ता लगाउनेहरु अधिकाँश धोकेवाज रहेको पाहियो ।

shoes for male 1

इलिट एन्काउन्टर्सका प्रवक्ता माइक टेलरले पुरुषको जुत्ताको आकारले धेरै कुरा भन्ने दावी गर्छन् ।

एजेन्सी ।