एजेन्सी ।

तपाइँ हामीले दैनिक जीवनमा कुकुर देखिरहन्छौं । कुकुरको आकार प्रकार र रंग फरक भएपनि तात्विकरुपमा सबै कुकुर एकै जस्तो देखिन्छन् । तर संसारका विभिन्न भागमा पाइने कुकुर देखेपछि तपाइँ आश्चर्यमा पर्ने निश्चित छ ।

संसारमा विभिन्न प्रजातिका कुकुर पाहिन्छन् । कतिपय कुकुर त तपाइँ हामीले देखिरहेका कुकुर भन्दा पुरै फरक हुन्छन् । यहाँ संसारका विभिन्न देशमा पाइने १३ फरक फरक कुकुरका तस्विर संकलन गरिएको छ । यी कुकुरका फरक फरक प्रजाति मानिसले पाल्नका लागि तछाँड मछाड गर्छन् ।

amazing dogs

amazing dogs 1 

amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1  amazing dogs 1    

 

यो पनि हेर्नुस् 

कस्ता कस्ता ठाउँमा बस्छन् मान्छे (फोटो फिचर)

कस्ता अचम्म-अचम्मका केक ? खाने की हेर्ने…(फोटोसहित)

कस्ता कस्ता फल (फोटो फिचर)