अमेरिकाका प्रसिद्ध चिकित्सक डेविड आगसले स्वस्थ रहनका लागि अनौठो सल्लाह दिएका छन् । हरेक मानिसले स्वस्थ रहनका लागि हप्ताको एक पटक निर्वस्त्र भएर आफ्नो शरीर हेर्नु पर्ने सुझाव उनको   छ ।

doctor naked 3 

डेविड विश्वमै ख्यातिप्राप्त क्यान्सर विशेषज्ञ मध्ये एक हुन् ।

डेविडले हप्ताको एक पटक निर्वस्त्र भएर आफ्नो शरीर अवलोकन गर्ने विरामीको मात्र उपचार गर्ने गरेका  छन् । मानिस स्वस्थ हुनका लागि हप्तामा एक पटक पूर्णरुपमा नाड्गो हुनु पर्ने उनको भनाइ छ ।

 

 

हप्तामा एक पटक नाङ्गो बनेर आफ्नै शरीर अवलोकन गर्नेहरु स्वास्थ्यप्रति सचेत रहने उनको दावी छ ।

 

 

त्यसैगरी उनले राति सुत्नु अघि १ गिलास वाइन सेवन गर्नु पनि स्वास्थ्यको लागि राम्रो हुने बताएका छन् । त्यसैगरी सातामा तिन पटक कोल्ड वाटर फिश अर्थात चिसो पानीमा पाइने माछा खानु उपयुक्त  हुन्छ ।

doctor naked 1

 

कडा शारीरिक ब्यायाम भन्दा पनि दिनमा १५ मिनेट मुटुको धड्कन बढ्ने गरी कुने अभ्यास गर्नु पर्ने उनको सुझाव छ ।