भारतीय स्टार ब्याट्स्म्यान विराट कोहली र नायीका अनुष्का शर्माको जोडी निकै जमेको छ । यी दुई एकसाथ सालसा नृत्य गर्दैछन् । दुवैले उक्त नृत्य सिक्नका लागी निकै मेहेनत गरेका थिए । कालो गाउनमा नायीका अनुष्का र कालो शुटमा विराट कोहली मञ्चमा आफ्नो जादू चलाउने सुरमा छन् । सकेसम्म धेरैलाई आकर्षित गर्ने सुरमा छन् यी दुई आफ्नो नृत्यमार्फत ।

उनीहरूले गरिरहेको यो नृत्य उनीहरूले रोमान्सका लागी नभएर एक स्याम्पको विज्ञापनका लागी गरिरहेका हुन् । एउटा सम्याम्पूको विज्ञापनका लागि उनीहरूले गरिरहेको उक्त नृत्यमा दुवैले निकै मजाले नृत्य गरिरहेका छन् । दुवैबीचको केमेष्ट्री पनि निकै मिलेको देखीएको छ ।

हेरौ नायीका अनुष्कासँगको क्रिकेटर विराटको नृत्यका केही तस्विरहरू…

virat-kohli-anushka-sharmas-sizzling-chemistry-in-the-salsa-dance virat-kohli-anushka-sharmas-sizzling-chemistry-in-the-salsa-dance virat-kohli-anushka-sharmas-sizzling-chemistry-in-the-salsa-dance virat-kohli-anushka-sharmas-sizzling-chemistry-in-the-salsa-dance virat-kohli-anushka-sharmas-sizzling-chemistry-in-the-salsa-dance virat-kohli-anushka-sharmas-sizzling-chemistry-in-the-salsa-dance