एजेन्सी ।

सलमान खान आफ्नो फ्यानहरुलाई कसरी सरपराइज दिने भन्नेमा निक्कै सचेत छन् । यस्तै सरपराइज दिए सलमानले ‘कमेडी नाइट्स लाइभ’मा ।

क्याट्रिना उस्थित कार्यक्रममा अकस्मात सलमान खान आइपुगेपछि उनीहरुले निक्कै सरपराइज भएको अभिनय गरे । फित्तुरको प्रमोशनका लागि क्याट्रिना र आदित्य रोय कपुर ‘कमेडी नाइट्स लाइभ’मा पुगेका थिए ।

Salman Katrina on Comedy Nights

त्यही समयमा सलमान एक्कासी त्यहाँ आइपुगे । क्याट्रिना त्यहाँ भएका कारण आफू आएको बताउँदै सलमानले दर्शकलाई हसाँएका थिए ।

हेर्नुस् भिडियो

 

पछिल्लो समयमा क्याट्रिना र सलमान नजिक भएको बताइन्छ । क्याट्रिनाको ब्रेकअप पछि उनीहरु नजिकिएका हुन् ।

रणबीरकी आमालाई क्याट्रिनाकी आमाको फोन- सम्बन्ध बचाउनुस्

ट्वीटर छोड्न सक्छन् शाहरुख, भन्छन् चाहन्न कि कसैले गाली गरोस