३१ साउन, काठमाडौं।
जापानमा अध्ययनको लागि गएका एक नेपाली युवाको उपचारको क्रममा निधन भएको छ।
दुई वर्ष पहिले अध्ययनको लागि जापान पुगेका २२ वर्षिय रमेश तामाङको सोमबार स्थानीय समय अनुसार विहान ६:३० बजे नागाइसिमा अस्पतालमा निधन भएको हो।
सिन्धुली स्थायी घर भएका तामाङको उच्च रक्तचापका कारण निधन भएको बताइएको छ।