१३ फागुन, एजेन्सी।

अघिल्लो शुक्रबार रिलिज भएको बलिउड फिल्म ‘नीरजा’ ले बक्सअफिसमा आफ्नो पकड जारी राखेको छ। पहिलो तीन दिनमै २२ करोड भारु कमाइ गरेर आफ्नो लागत उठाएको नीरजाले पहिलो पाँच दिनमा २९ करोड भारु कमाएको छ।

neerja sonam kapoor 2058211

रिलिज भएको दिन शुक्रबार, ४.७ करोड, शनिबार ७.६ करोड, आइतबार ९.७१ करोड, सोमबार ३.७ करोड र मंगलबार ३.४१ करोड भारु कमाएर पाँच दिनमा नीरजाले २९ करोड भारुको व्यापार गरेको हो।

यो फिल्ममा सोनम कपुरको मुख्य भुमिका रहेको छ।neerja sonam kapoor 3566011

पहिलो तीन दिनमा नीरजाले २२.०१ करोड भारु कमाएको थियो। प्रियंका चोपडाको मेरोकोमले २७.६६ करोड, कंगनाको ‘क्विन’ ले ९.३२ करोड र अनुष्काको अघिल्लो वर्षको ‘एनएच १०’ ले १३ करोड भारु कमाएको थियो।

यो पनि पढ्नुस्।

ब्रेकअपबारे मलाइकाले भनिन्- अर्काको कुरामा किन चासो

पाँच वर्षको सँजाय पश्चात जेलमुक्त भए संजय दत्त

सोनम कपुरले सार्वजनिक गरिन् यस्तो तस्विर

सोनम कपुरले देखाइन् बिकिनी शरिर, बाबुलाई चढ्यो रिसको पारो…(फोटोसहित)