८ भदौ, एजेन्सी ।

बेलायतको एक अखबारले अरव देशकी राजकुमारीको अप्तयारिलो यौन काण्डको खुलासा गरेको छ । अरव देशकी एक राजकुमारी बेलायतमा यौन काण्डमा मुछिएकी हुन् ।

यी हुन् संसारका सबैभन्दा बढी कमाउने १० अभिनेत्री

फाइनान्सियल टाइम्स नामक अखबारका अनुसार कतारकी राजकुमारी शेख अल सलवा लण्डनको एक अपार्टमेन्टमा ७ पुरुषसँग एकै पटक यौन सम्बन्ध राखिरहेको समयमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

qatar princess

सामूहिक यौन सम्बन्ध राखिरहेको समयमा उनलाई इङ्ल्याण्डको स्कटल्याण्ड यार्ड (त्यहाँको प्रहरी) ले पक्राउ गरेको बुझिएको छ । ३ पुरुषसँग यौन क्रिडामा रहेको सममया उनलाई प्रहरीले समातेको थियो । अखबारका अुनसार उनीसँग यौन सम्बन्ध राख्न अन्य ४ पुरुष समेत त्यहीँ पर्खाइमा बसेका थिए ।

यौनको विषयमा केटीहरुले सोंच्ने १० अनौठा कुरा

राजकुमारीले आफूलाई बलिष्ठ र असाधारण शारीरिक शक्ति भएका पुरुषहरुसँग यौन सम्बन्ध राख्ने शोख रहेको स्वीकार गरेकी छिन् । आफूले पैसा दिएर पुरुषहरुसँग सामूहिक यौन सम्बन्ध राख्ने गरेको समेत उनले स्वीकार गरेकी छिन् ।

यी हुन् केटीहरुलाई पटक्कै मन नपर्ने ६ शब्द

इङ्ल्याण्ड प्रहरीले भने राजकुमारी सलवासँग कुटनीतिक पासपोर्ट रहेका कारण कुनै कारवाही गर्न नसकिने जनाउँदै उनलाई मुक्त गरिदिएको छ ।

किम कार्दाशिनको सेक्स भिडियो ९ करोड ३ लाखले हेरे (भिडियो सहित)

यो समाचार प्रकाशित नगर्न आफूलाई ६० करोड डलरको अफर आएको दावी उक्त पत्रिकाले गरेको छ ।