एजेन्सी ।

भारतको चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग बुधबार देखि शुरु भएको छ । पहिलो खेलमा अघिल्लो वर्षको विजेता बलिउड अभिनेता शाहरुख खानको टिम कोलकाता नाइट राइडर्स केकेआरले भारतका सबै भन्दा धनी ब्यक्ति मुकेश अम्बानीकी पत्नि नीता अम्बानीको टिम मुम्बइ इण्डियन्सलाई हरायो ।

SRK son 1 SRK son 2

कोलकातामा भएको खेलमा आइपिएलको खेल हेर्न शाहरुख खान पनि उपस्थित थिए । तर रंगशालमा पुगेका शाहरुख खान भन्दा बढी आकर्षण देखिए उनका कान्छा छोरा अबराम खान ।

SRK son 3

 

बाउ छोरा मैदानमा प्रवेश गर्दा धेरैले शाहरुखलाई भन्दा बढीको चासो दिए अबराम खानलाई । मैदानमा बाउ छोराले मस्ति गरेका दृष्य समेत देखिए ।

SRK son 4 SRK son 5 SRK son

बाबुले दर्शकलाई धन्यवाद दिँदा छोरा अबरामले समेत हात हल्लाइरहेका थिए ।

यो पनि हेर्नुस्
यस्ती भइन् शाहरुखकी छोरी
शाहरुखकी छोरीको सलमानसँग लभ परेपछि
यस्तो छ ३ अर्ब २० करोडमा बनाएको शाहरुख खानको घर (फोटो फिचर)
आइपिएलमा सचिनको टिम पराजितः नाम नै नसुनेका खेलाडीले देखाए तमासा