२६ माघ, काठमाडौं ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अन्तराष्ट्रिय भन्दै अष्ट्रेलियाका विश्वचर्चित पूर्वक्रिकेटर शेन वार्नसँग तुलना गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेटमा हृयाट्रिकको किर्तिमान बनाइसकेका खेलाडी लामिछानेलाई आइसिसीले आफ्नो वेबसाइटमा शेनवार्नसँग तुलना गर्दै उनको बलिउङको भिडियो नै सार्वजनिक गरेको छ ।

Sandeep Lamichhane ICC praise

बंग्लादेशमा जारी यु-१९ विश्वकपमा लामिछानेले ह्याट्रिक लिएपछि उनको चर्चा चुलिएको छ । आयरल्याण्ड विरुद्धको खेलमा उनले ५ विकेट लिएका थिए ।

Sandeep Lamichhane Cricketor

शेन वार्नले टेष्ट र एकदिवसीय क्रिकेट गरी १ हजार भन्दा बढि विकेट लिएको किर्तिमान छ ।

नेपाललाई ह्याट्रिक मात्र दिलाउने नवयुग !

नीमाले दिलाइन् नेपाललाई पहिलो स्वर्ण पदक (तस्विर सहित)