१० साउन, काठमाडौं।

आज बिहान ९ः३० मा दोलखा केन्द्र गरि ‘गोरखा भुकम्प’को पराकम्प गएपछि पनि बिहान १०ः०३ मा सिन्धुपाल्चोक केन्द्र गरी ४.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।

हिजो पनि दोलखा केन्द्र गरेर ४.३ र ४.५ रेक्टर स्केलको पराकम्प गएको थियो।

gorkha earthquake aftershock