१६ फागुन, एजेन्सी ।

बलिउडमा विवादास्पद अभिब्यक्ति दिइरहने कमल खान उर्फ केआरकेले फेरि एक पटक हंगामा गरेका छन् ।

बलिउडकी चुलवुली अभिनेत्री आलिया भट्टको पेन्टीको विषयमा उनले बोलेको कुराले बलिउडमा हंगामा भएको हो ।

आलिया भट्टले भोग म्यागजिनमा गरेको फोटो शुटको तस्विर ट्वीटरमा शेयर गरेपछि कमल खानले ट्वीटरमा आलिया पेन्टीमा बच्ची जस्तो लाग्ने भएपनि लगाउन नछोडेको टिप्पणी गरेका थिए ।

siddharth vs RKR 1

आलियाको विषयमा केआर खानले गरेको टिप्पणीले आलियाका प्रेमी भनिएका सिद्धार्थ मल्होत्रा एकदम भड्किए । र केआर खानलाई चुप लाग्न सुझाव दिए ।

siddharth vs KKR

कुरा यत्तिकैमा रोकिएन । केआर खान र सिद्धार्थकोबीचमा झगडाकै अवस्था आयो ।

siddharth vs RKR

ट्वीटरमा झगडापछि सिद्धार्थ र केआर खानबीच फोनमा समेत झगडा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । झगडापछिको समझदारीपछि भने केआर खानले ती ट्वीट डिलिट गरेका थिए ।

आफ्नै लुगाले आलियालाई धोका दिएपछि…

आलियाले लुकाउन चाहन्छिन यो तस्विर (तस्विर सहित)