२५ कात्तिक, एजेन्सी ।

फेसबुकका मालिक मार्क जुकर्वर्गले दीपावलीको शुभकामना दिएका छन् । खासगरी भारतमा मनाइने चाड भन्दै उनले दीपावलीलाई उज्यालोको पर्व भनेका छन् ।

फेसबुकमा भारतीय ड्रेस लगाए तस्विर समेत शेयर गर्दै उनले भारतकको गोवामा दिवाली मनाएको याद समेत गरेका छन् ।


MARK Zukerberg Diwali

नेपालमा दीपावली र तिहार भनिने यो  पर्वलाई भारतमा भने दिवाली भन्ने गरिन्छ ।  तस्विरमा फेसबुकमा मालिक मार्क भारतीय चर्चित पहिरन शेरवानीमा देखिएका छन् ।