३१ साउन, एजेन्सी।

संसारका सबै भन्दा तीब्र गतिका धावक उसेन बोल्टले ओलम्पिकमा सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्।usain bolt rio olympics 17315807

जमैकाका खेलाडी बोल्टेले ९ दशमलव ८१ सेकेण्डमा दौड पुरा गर्दै इतिहास रचेका हुन्। उनले लगातार तेस्रो पटक सय मिटर दौडमा ओलम्पिकमा स्वर्ण जितेका हुन्। यो उनको सातौं ओलम्पक पदक पनि हो।

सय मिटरमा दौडमा अमेरिकाका गेटलिन दोस्रो र क्यानडाका केडी ग्रास तेस्रो भए।

बोल्टरमा पिताले सञ्चारमाध्यमलाई भने-उसलाई सानै देखि हार पर्दैनथ्यो। जब उ कुनै खेलमा हार्थे तब रुन शुरु गर्थे।