२६ असार, काठमाडौं ।

शनिबार बिहान २ बजेर २८ मिनेट जाँदा भूकम्पको पराकम्प गएको छ । दोलखा केन्द्र भएर गएको सो भूकम्प ४ दशमलब ४ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

table11यसअघि बिहिबार सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब ४ रेक्टर स्केलो भूकम्प गएको थियो ।

बैशाख १२ गतेको भूकम्पपछि पराकम्पन जाने क्रम कम भएपनि रोकिएको भने छैन ।