काठमाडौं ।

सामान्यतः ठानिन्छ कि पुरुषहरुको दिमागमा महिलालाई देख्ने वित्तिकै सहबासको विचार आउँछ । तर हालै गरिएको एक अनुसन्धानले महिलाको दिमागमा आउने सहबासबारेको विचारबारे अनौठो तथ्य बाहिर ल्याएको छ ।

८ फिल्म जसमा सिनको लागि नायक-नायिकाले साच्चैको सेक्स गरे

सहबासबारे सोंच्ने कुरामा महिलाहरु पनि पुरुष भन्दा धेरै पछाडी नरहेको यो अध्यनको निष्कर्ष छ ।

lady-on-bed

यो अध्यनले २४ घण्टामा पुरुषको दिमागमा ३४ पटक र महिलाको दिमागमा १८ पटक यौन सम्बन्धबारे सोचाइ आउने देखाएको छ ।

के पहिलो सेक्समा स्त्रीलाई पीडा हुन्छ ?

सामान्यतः महिला भन्दा पुरुषलले बढी यौन सम्बन्धबारे सोच्ने अनुमान गरिन्छ । तर अध्यनले पुरुषकै हाराहारीमा महिलाले पनि सहबासबारे सोच्ने देखाएको हो । सर्वेका अनुसार महिला प्रत्येक ५१ औं मिनेट भित्र यौन सम्बन्धबारे सोच्छन् ।

film shoot with real sex 82042013

तर महिलाले पुरुषले भन्दा कम यौन सम्बन्धी विचार राख्नुको कारण भने टेस्टास्टेरोन हर्मोनको लेभल हो ।

दुनियाँकै सबैभन्दा सेक्सी अपराधी महिला (फोटो फिचर)

पुरुषमा बढी हुने यो सेक्स ड्राइभ हर्मोन महिलामा पनि हुने गर्छ । यसकै कारण पुरुष र महिलामा यौन सम्बन्धि चाहाना कायम रहन्छ ।