इरोटिक फिल्महरुमा अधिकांग सेक्स सीन कम्प्युटर ग्राफिक्सको मद्धतले वा बडी डबलको साथ सुट गरिने गर्छ। यहाँ केही फिल्महरुको बारेमा जानकारी छ जहाँ नायक-नायिकाले सिनको लागि साच्चैको सेक्स गरेका छन्।

९ सङग्स (ब्रिटिस आर्ट रोमान्टिक ड्रामा)film shoot with real sex 92663313यो फिल्म २१ जनवरी २००५ मा रिलिज भएको थियो। फिल्मका प्रमुख नायक Kieran O’Brien र नायिका Margo Stilley को सेक्स सीनले फिल्म निकै विवादित भएको थियो।

लभ (फ्रेन्च 3D रोमान्टिक ड्रामा)film shoot with real sex 10098813यो फिल्म १५ जुलाई २०१५ मा रिलिज भएको थियो। फिल्मको कहानी एउटा सिनेमा स्कूलका विद्यार्थी र उनकी पूर्व गर्लफ्रेन्डको यताउता घुमेको छ। फिल्ममा वास्वतिक सेक्स सिन छन्।

एनाटोमी अफ हेल (फ्रेन्च इरोटिक ड्रामा)film shoot with real sex 11598913यो फिल्म २४ जनवरी २००४ मा रिलिज भएको थियो। फिल्मको कहानी यस्तो एक महिलाको हो, जसलाई समाजबाट बाहिर टाढा एकान्त ठाउँमा छोडिन्छ र त्यही चार दिनसम्म एक समलिङ्गीसंग सेक्स गर्छिन्।

इन द रेल्म अफ सेन्सेस (फ्रेन्च-जापानी फिल्म)film shoot with real sex 125077313यो फिल्म १५ सेप्टेम्बर १९७६ मा रिलिज भएको थियो। यो फिल्म एक साइको किलर केटीको हो, जो सेक्स पश्चात आफ्नो पार्टनर मार्ने गर्छिन्।

पोला एक्स (फ्रेन्च रोमान्टिक ड्रामा)film shoot with real sex 13797813यो फिल्म १२ मे १९९९ मा रिलिज भएको थियो। फिल्मको कथा एक लेखकको जीवनबारे छ।

छत्रक (बंगाली फिल्म)film shoot with real sex 82042013यो फिल्म ६ फेब्रुअरी २०१३ मा रिलिज भएको थियो। ‘हेट स्टोरी’ बाट चर्चामा आएकी पाउली ड्यामले फिल्ममा अनुब्रत बसुसंग ओरल सेक्स गर्दै गरेको सिन साच्चिकै सुट गरिएको हो।

शोर्टबस (अमेरिकन इरोटिक ड्रामा)film shoot with real sex 1429813यो फिल्म १२ जुन २००६ मा रिलिज भएको थियो। फिल्म समलिङ्गी जोडीको बारेमा छ।

स्कारलेट दीवा (इटालियन फिल्म)

film shoot with real sex 153786013सन् २००० मे २६ मा रिलिज भएको यो फिल्म ड्रग्समा डुबेकी एक नायिकाको बारेमा छ।

यो पनि पढ्नुस्।

सेटमै सेक्स अफर गरिएका ९ बलिउड नायिका, भिडियो सहित

बी ग्रेड फिल्म खेलेका बलिउडका चर्चित १० कलाकार