बलिउड नायिका स्नेहा उल्लालको जन्म सन् १९८७ डिसेम्बर १८ मा भएको थियो। बलिउड सहित टलिउडमा पनि फिल्म खेलिसकेकी स्नेहाको पहिलो फिल्म सलमान खानसंग ‘लकी: नो टाइम फर लब’ थियो। यो फिल्म पश्चात उनको तुलना ऐश्वर्या राय संग हुन लाग्यो, किनकी यी दुई काफी हदसम्म उस्तै देखिएका थिए। ऐश्वर्या झै देखिने भएकाले नै सलमानले उनलाइ फिल्ममा ल्याएका थिए।

sneha ullal pics (1)
त्यसपश्चात फिल्म ‘आर्यन’मा उनले काम गरिन। उनले ‘जाने भी दो यारो’, ‘काश.. मेरे होते’, ‘क्लिक’ र ‘बेजुबान इश्क’ फिल्ममा अभिनय गरिसकेकी छिन। बलिडउमा खासै सफलता मिलेन अनि उनी टलिउड तिर लागिन।

यीनै ऐश्वर्या झै देखिने स्नेहाका तस्बिर हेर्नुस्

उस्तै अनुहार पाएका ८ कलाकार
यो वर्ष सबैभन्दा विवादमा परेका ६ बलिउड कलाकार

sneha ullal pics (6) sneha ullal pics (5) sneha ullal pics (4) sneha ullal pics (3) sneha ullal pics (2) sneha ullal pics (9) sneha ullal pics (10) sneha ullal pics (11) sneha ullal pics (12) sneha ullal pics (7) sneha ullal pics (8)