२४ साउन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदुत रञ्जित रेलाई आन्तरिक मामिलामा अनावश्यक दख्खल नदिन भन्दै सचेत गराएपछि भरतीय मिडियामा हेडलाइन समाचार बनेका छन् ।

प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन

भारतका प्रमुख समाचार माध्यमहरुले नै ओलीको चेतावनीलाई हेडलाइन समाचार बनाएका हुन् । भारतको अंग्रेजी अखबार इण्डियन एक्प्रेसले आफ्नो अनलाइन संस्करणमा यो समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेको छ ।

indian express headline on oli ko boly
आइतबार मात्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मुलुकमा हुने विदेशी गतिविधिलाई नजिकबाट नियाल्ने उल्लेख गर्दै आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल अस्वीकार्य हुने बताएका थिए ।

यी हुन् रवि लामेछानेलाई हटाउन प्रचण्डलाई बाध्य पार्ने २ पात्र

ओलीलाई भेट्न एमाले पार्टी मुख्यालय धुम्बाराही नै पुगेका भारतीय राजदूत रञ्जित रेलाई ओलीले मुलुकको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल एमालेका लागि स्वीकार्य नहुने बताएपछि भारतीय मिडियामा तरंग आएको हो ।

indian media on oli ko boli

ओलीलाई सरकार परिवर्तनमा भारतलाई नमुछ्न आग्रह गरेको र नेपाल–भारत सम्बन्ध सुमधुर बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएको स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बालकृष्ण ढुंगेलका पाँच सुझाव

आफ्नो सरकार ढाल्नमा भारतको हात रहेको संकेत गरिरहेका ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि नेपालमा छौडा नखेलाउन भारतलाई चेतावनी दिएका थिए । उनले शुरु देखि नै भारतविरुद्ध उग्र अभिब्यक्ति दिँदै आएका छन् ।

समाचार पढेपछि प्रचण्डको ठाडो निर्देशनः हजारौंको उद्दार हुने