१२ पुस, काठमाडौं ।

हास्य कलाकार दीपकराज गिरीले मन्त्री मण्डल जम्बो बनाउने र जनताको समस्या वेवास्ता गर्ने ओली सरकारको ब्यङ्ग्य गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् । पुरानो गीतको प्यारोडी बनाउँदै उनले नयाँ गीत सार्वजनिक गरेका हुन् ।

दीपकको प्यारोडी गीत यस्तो छः

Deepakraj Giri Poem on Oli Gvt
हास्य कलाकार गिरीले केही दिन अघि जनताले धेरै सहेकाले अव सरकारले पनि सहनु पर्ने भन्दै प्रधानमन्त्रीमाथि ब्यङ्ग्य गरेका थिए छन् ।

प्रधानमन्त्री ओलीले अव ‘सरकारले अव सहँदैन’ भनेर दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै दीपकले फेसबुकबाट प्रधानमन्त्री ब्यङ्ग्य गरेका हुन् ।

प्रचण्डको प्रस्ताव नमान्नेलाई दिपकराज गिरीको डाइलग

सरिता गिरीको सरकारलाई चुनौती – समाधान दे नत्र युद्धको घोषणा गर !

गिरीले समय समयमा राजनीतिक टिप्पणी गरेर चर्चामा आउने गरेका छन् ।