२४ जेठ, काठमाडौं ।

विनाशकारी भूकम्पको डेढ महिना पुग्न लाग्दा पनि पराकम्पन रोकिएका छैनन् । आज विहान ११ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघी गए राति पौने ११ मा पनि भूकम्पको पराकम्पन महसुस गरिएको थियो ।
टेबल हे्नुस्

24 gate
बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालमा हजारौं पराकम्पन महसुस गरिएको छ । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।