८ पुस, काठमाडौं।

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफुलाई कालोमोसो दल्नेलाई रिहा गरिदिन सुरक्षा निकायलाई आग्रह गरेका छन्।

आफ्नो आधिकारिक फेसबुक पेज मार्फत कार्कीले कालोमोसो दल्ने ति युवाहरु अरुमार्फत परिचालित भएकाले रिहा गरिदिन आग्रह गरेका हुन।

हर्नुस् उनको फेसबुक पोस्ट,