स्पेनको मेड्रिडमा एक हेयर स्टाइलिसले तरवार र आगोको मद्दतले अनौठो तरिकाले कपाल काट्दै आएका छन्। एल्बर्टो ओलमेडो सामुराइ तरबार र ब्लो टर्चको मद्दतले मानिसको कपाल काट्छन्।

hair cutting with fire and sword (1)

पुरानो समयमा पनि यस्तै गरिन्थ्यो, यो कुनै नौलो कुरा होइन, उनी भन्छन्। यसरी काट्दा कपाल दुवै तर्फ समान हुने उनको भनाइ छ। अनुमति पाएपछि आगोले कपाल मिलाउने गर्छन् उनी। साथै कपाल मिलाउन औलामा लगाउन मिल्ने कैचीको पनि सहयता लिने गर्छन। उनकोमा कपाल काट्न जाने मानिस यो तरिका निकै मनपराउने गर्छन्।

hair cutting with fire and sword (2)

हेर्नुहोस् भिडियो,