ramchandra paudel२५ साउन, काठमाडौ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला फर्केको दुइदिनपछि उपसभापति रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन । स्वास्थ्योपचारका क्रममा पौडेल श्रावण २७ गते आइतबार एयर इण्डियाको उडान मार्फत भारत जान लागेको कागे्रस केन्द्रीय कार्यालयले जनाएको छ ।

उपसभापति पौडेलको गत महिना मात्र त्रिबि शिक्षण अस्पतालमा पायल्सको अप्रेसन गरिएको थियो ।