९ फागुन, एजेन्सी । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको विषयमा भारतमा गीत सार्वजनिक भएको छ । भारतकोको भोजपुरी कलाकारहरुले कोरोना भाइरसको विषयमा बनाएको गीत अहिले भारइल बनिरहेको छ । रितेश पाण्डे र स्नेहा उपाध्यायको भाइरल गीत ‘हेल्लो कौन’को संगीतमा कोरोनाको गीत बनाइएको छ ।

गीतलाई खुशबु उत्तम र प्रवीन उत्तमले गाएका हुन् भने उनीहरुले नै लेखेका हुन् । भारतमा उनीहरुको गीत अहिले एकदमै धेरै ट्रोल बनिरहेको छ । गीत बनेपछि केही मानिसहरुले मानवीय संवेदना ख्याल गनुपर्ने बताएका छन् । सुनौँ गीतः