एजेन्सी ।

भनिन्छ, तस्विर राम्रो हुनका लागि पोज दिनु पर्छ भन्ने छैन । यही कुरा ठ्याक्कै प्रमाणित गरिदिएका छन् फ्रान्सका फोटोग्राफर माइकेल ठेमेरले ।

आफ्नी प्रेमिका क्यामेराको अगाडी पर्न नै लाज मान्ने गरेको भन्दै उनले सार्वजनिक गरेका तस्विरले संसारभरी चर्चा पाएका छन् ।

यी तस्विर मध्ये कुनै पनि तस्विरमा युवतीको अनुहार पुरै देखिएको छैन । हरेक तस्विरमा उनले आफ्नो अनुहार लुकाउने कोशिस गरेको देखिन्छ । तर पनि यी तस्विरमा हुनु पर्ने सुन्दरता पुरै छ ।

उनले भनेका छन्, ‘मेरी प्रेमिकाले पोज दिनै मान्दिनन् तर पनि मैले उनका तस्विर खिचें’ । विश्वका विभिन्न भागमा उनले प्रेमिकाले अनुहार छोप्दै गरेका र क्यामेराबाँट बँच्दै गरेका तस्विर खिचेका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

shy gf 2 shy gf 3 shy gf 4 shy gf 5 shy gf 6 shy gf 7 shy gf 8 shy gf 9 shy gf 10

फोटोसप प्रयोग नगरी खिचिएका २० उत्कृष्ट तस्विर
उत्तर कोरियाली शासकले पत्याएकी यी महिला को हुन् ? (तस्विर सहित)
विश्वमै सर्वाधिक धनी टप-१० पोर्नस्टार सुन्दरी (तस्विर सहित)