४ असोज, एजेन्सी । गर्भावस्थामा आफ्नो स्वास्थ्य र खानपनको विषयमा एकदमै सजक रहनुपर्छ । यस्तो अवस्थामा भएको एक गल्तीले गर्भमा हुर्किरहेको बच्चाको लागि खतरा हुनसक्छ ।

यस्तो अवस्थामा के खान हुन्छ के खान हुँदैन भन्नेबारेमा डाक्टर, वा डाइटिसियनसँग सल्लाह गर्नु आवश्यक हुन्छ । त्यसकारण पनि खानुअघि हरेक खानेकुराको जानकारी लिनु आवश्यक हुन्छ । हामी यहाँ गर्भावस्थामा भुलेर पनि खान नहुने चीजको बारेमा जानकारी गराउँदैछौं ।

मदक पदार्थ
काचो अण्डा
काचो मेवा
चर्को नुन
चाइनीज फास्टफुड