करिना कपूरले आत्मकथा लेख्ने इच्छा प्रकट गरेकी छिन। यो इच्छा उनले एक पत्रिकामा अन्तर्वाता दिने क्रममा खुलाएकी हुन।

kareena kapoor 2234411

उनले भनिन,’म गित गाउन सक्दिन, न निर्देशक अनि निर्माता बन्ने इच्छा छ। तर अटोबायोग्राफी लेख्ने इच्छा जागेको छ।’

दुइ वर्ष पहिले अटोबायोग्राफि लेख्ने नलेख्ने बारे सोधिएको प्रश्नमा करिनाले यो बारेमा सोच्ने बताएकी थिइन।

करिना र अर्जुन कपुरको फिल्म ‘की एण्ड का’ यहि अप्रिल १ मा रिलिज हुने तरखरमा छ। फिल्ममा अर्जुन हाउस हजबेन्ड र करिना वर्किङ वुमन को भुमिकामा देखिने छन्।

घर खर्च चलाउन अर्जुनले मागे करिनासंग पैसा – भिडियो हेर्नुहोस्

हेर्नुस् करिनाका केही तस्बिर:

kareena kapoor 33593211 kareena kapoor 44683511 kareena kapoor 5573911

यो पनि पढ्नुस्।

अनुष्का र बलिउड क्वीन कंगनाको फिल्मलाई पछार्यो सोनमको नीरजाले

पाँच वर्षको सँजाय पश्चात जेलमुक्त भए संजय दत्त

ब्रेकअपबारे मलाइकाले भनिन्- अर्काको कुरामा किन चासो