एजेन्सी ।

जर्मनीका कुख्यात तत्कालीन तानशाह हिटलको निधन भएको पनि दशकौं वितिसक्यो । तर उनको सम्पतिको बारेमा अनेक छानविन चलिरहेका छन् । हालै मात्र एक समूहले हिटलरले लुकाएको सम्पति एक सैनिक अखडा रहेको स्थानमा भेटिएको दावी गरेको छ ।

Hitlor Property

हल्याण्डका पत्रकार सिरिल विस्लरको समूहले यस्तो दावी गरेको हो । कतिपयले यसलाई केवल दावी र अनुमान मात्र भनेका छन् भने कतिपयले यसमा थप अनसन्धान आवश्यक रहेको बताएका छन् ।

नाजी शासनकालमा लुटिएका सुनका छड र अनेक गहनाहरु द्वीतीय विश्वयुद्धपछि गायव भएका थिए । यी जुहारतहरुको मूल्य ८ अर्व भन्दा बढी भएको बताइन्छ ।

हिटलको सम्पति अष्ट्रियाको एक तालमा गाडिएको अनुमान धेरैले गर्छन् ।